Wednesday, June 1

माथिल्लो कर्णाली आगजनी भित्रको कारण राजनैतिक

नौ सय मेगावाटको परियोजनाबाट भारतीय कम्पनीले नेपाललाई दिने १२ प्रतिशत बिजुली सीधै राष्ट्रिय प्रसारणमा जोडिने र ८८ प्रतिशत सीधै भारत लग्ने भएकाले स्थानीय जनता ठगिने भन्दै विरोध गरीएको थीयो । माथिल्लो कणर्ाली जलविद्युत् आयोजनाका लागि भारतीय कम्पनी जिएमआरले दैलेखको सालतडामा बनाएका तीनवटा भवनमा आइतबार आगजनी भएको थीयो ।

थप जानकारी को लागि तल क्लिक गर्नुहोला
http://www.youtube.com/watch?v=E3reMGp5z-c&feature=player_embedded

स्रोत : www.news24nepal.com

No comments:

Post a Comment