आफ्नै गाउँमा जलविद्युत परियोजना बन्दा के साँच्चै फाइदा हुन्छ त? देशभरि  जलविद्युत उत्पादनको प्रचुर क्षमता छ भनिदाँ त्यस्ता जलविद्युत परियोजनाबाट  स्थानीय बासिन्दाहरुले के फाइदा लिन सक्छन् त? रसुवाको धुन्चेमा निर्माण गरिएको यो साझा सवालमा चिलिमे जलविद्युत  परियोजनालाई सफल परियोजना बनाउन योगदान पुर्याउनुभएका यसका प्रमुख योजनाकार  डा. डम्मर नेपाली र विद्युत विकास विभागका उपमहानिर्देशक डा. सञ्जय शर्मा  हुनुहुन्छ ।
No comments:
Post a Comment